मुख्य समाचार

सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं

काठमाडौं – राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब क टौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पहलाय हुने स्थिति बढेको भन्दै उनीहरुको पारिश्रमिक बढा उन प्रस्ताव गरेका हुन् । मन्त्रीका स्वकीय सचिवको भन्दा पनि कम […]

Read More
दु:खद खबर

अभिनेत्री आकांक्षाले आत्महत्या गरिन्

काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनार सको एक होटलमा आत्महत्या गरेकी छन् । मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी थिइन् । उनी भोजपुरी उद्योगको चर्चित अनुहार थिइन् । आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने […]

Read More
मुख्य समाचार

सुन्तलीले भनिन्- अब सुन्न र सहन सक्ने शक्ति छैन, कि सफाइ देऊ कि सजाय

काठमाडौं । अलपत्र रहेको चितवनको गौतमबुद्ध क्रि केट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तनावमा छन् । धुर्मुसले भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सर कारलाई अनुरोध गरेको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको बताएकी छन् । आफ्नो इनबक्समा नग्न तस्वीर आउन थालेको भन्दै सुन्तलीले सुन्नै नसकिने शब्दका गालीगलौजले आफू लाई […]

Read More
मुख्य समाचार

विद्यालयपछिको बिदाइ कार्यक्रम, साथिको सर्टको पछाडी लेखियो ‘अब खाडीमा भेटौंला’

सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपु रको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ, ‘खाडीमा भेटौंला।’ काभ्रेपलाञ्चोकको तिमाल घर भएका निराजन मैनाली ले बुधबार विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा आफ्ना साथी निरज तामाङको पिठ्यूँमा […]

Read More
मुख्य समाचार

कुनैदिन गित गाएर एकदिनमै ५ लाख समाउने समिक्षालाई गित गाउन दिन छाडे, त्यसपछि…

काठमाडौँ – एक समय थियो समीक्षा अधिकारीको गायन चर्चामा हुन्थ्यो। उनले गाएका धेरै गीत चर्चित भए। समीक्षाले स्वर दिएका गीतले धेरैलाई लोकप्रिय पनि बनाए। उनी सानै उमेरमा व्यस्त गायिकाको सूची मा पर्थिन्। दिनकै ५/७ वटा गीतमा आवाज भर्थिन्। चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चल्थ्यो। समीक्षालाई गीत […]

Read More
मुख्य समाचार

अभिनेता सलोन बस्नेत दम्पती शाेकमा, दिदीको लेख्छिन्- ‘मलाई पनि साथमा लैजाउ भाइ’

नायक सलोन बस्नेत र उनकी पत्नी करिश्मा केसी शो कमा डुबेका छन् । करिश्माका भाई किरण केसीको स  वारी दु’ र्घटनामा नि’ धन भएको छ । भाइको नि’ धन भएपछि करिश्मा गहिरो शोकमा डुबेकी छिन् ।केहि सम यअघिमात्रै करिश्मा र सलाेनले बिवाह गरेका थिए यती बेला याे जाडी शेकमा डुबेकाे छ र या जाेडीकाे बिवाह […]

Read More
मुख्य समाचार

देशको दुर्दशा : विदाई गर्दै कक्षा १२ का विद्यार्थीले साथीको सर्टमा लेखे ‘ अब खाडीमा भेटौँला’

काठमाडौं -सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्य को शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थी ले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ, ‘खाडीमा भेटौंला।’काभ्रेपलाञ्चोकको तिमाल घर भएका निराजन मैनालीले बुधबार विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा आफ्ना साथी निरज तामाङको पिठ्यूँमा […]

Read More
मुख्य समाचार

हर्क साम्पाङ अष्ट्रेलियामा जादै

काठमाडौं । विगत १० वर्षदेखी अष्ट्रेलिया मा बसोबास गर्दै आउनुभएका जिवन दाहा लको पहलमा नेपालस्थि त सुनसरीको धरा न उपमहानगरका नगर प्रमुख हर्क साम्पा ङ अष्ट्रेलिया जाने भएका छन । धरानको खाने पानी लगायतका पूर्वाधार विकासमा सहयोग जुटाउने अभियानका क्रममा जेठ अन्तिम साता मे यर साम्पाङ अष्ट्रेलिया जान लागेका हुन् ।अष्ट्रेलिया निवासी दाहाल को पहलमा […]

Read More
मुख्य समाचार

अनु चौधरीले गाएको गितबाट पुन: भिडियोमा फर्किदै पल शाह

अभिनेता एवं मोडल पल शाह एक वर्षभन्दा लामो समयको अन्तरालपछि अभिनयमा कम।ब्याक गर्दैछन् ।म्युजिक भिडि योबाट अभिनयमा फर्किने उनको तयारी छ । एक वर्षअघिको चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनबाट उनले ‘कमब्याक’ गर्ने तयारी गरेका हुन् । उनले उक्त गीतको रेकर्डिङ समेत गराइसकेका छन् । ‘लजालु मायालु’, ‘ए होर माया’ जस्ता हिट गीतकी […]

Read More
भिडियो समाचार

गणतन्त्रमा बोल्न पाइन्छ भन्थे, प्रचण्ड कै अगाडी मुख थुनेर बोल्न समेत दिएनन् (भिडियो सहित)

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८औँ अन्त र्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधान कमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले […]

Read More