
हरेक वर्षको मंसिर सुरू हुन लागेपछि १८ वर्ष पुगेका युवती र २० वर्ष नाघेका धेरै युवाहरूलाई सोधिने प्रश्न हो, अनि बिहे कहिले गर्ने तरु कहिलेकाहीँ त यो प्रश्न सुन्दासुन्दा वाक्क भइसकेका हुन्छन् मजस्तै धेरै युवायुवतीहरू अनि, कतिपय त घर, समाजको दबावमा परेर बिहे गर्छन् पनि अनि कतिपय त त्यसलाई नजरअन्दाज गरेर हिँडिरहेका हुन्छन्। जसको भुक्तभोगी म आफैं नि छु, आफ्नै घरपरिवारमा बिहे गरिदिनुपर्छ भन्ने कुरा चलेको हुँदैन, त्यसको वास्ता हुँदैन तर अरूको विषयमा बढी टाउको दुखाउने कतिपय शुभचिन्तक र साथीहरूलाई भने बिहे गर्दिन हतार हुन्छ। हरेक पटकको भेटमा अनि बिहे कहिले त रु भनेर सोधिने प्रश्नले टाउको दुखिसकेको हुन्छ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻