हेर्नुहोस यस्तो छ आज बुधवार सुनको भाउ

काठमाडौं । साताको चौँथो दिन आज बुधबार पनि सुनचाँदीको मूल्य थोरै बढेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले बढेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।

 

 

आज, तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

यस्तै, चाँदीको मूल्य आज बुधबार भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।