
नेपाली रक गीत गाएर दर्शकमाझ चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा ।
महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई को’रो ना संक्र’म ण भएको छ ।
उपमेयर डंगोललाई परीक्षण गर्दा केही दिनअघि को’रो ना संक्र म’ण भएको हो ।
परिवारका सदस्यका अनुसार उनी चिकि त्सकको परामर्शमा घरमै आइसो लेशनमा छिन् ।
यो पनि,काठमाडौंको २५ वर्ष पुरानो सार्वजनिक शौचालयको स्तरोन्नति
काठमाडौं महानगरपालिका–२० टेकुस्थित २५ वर्ष पुरानो सार्वजनिक शौचालयको स्तरोन्नति भएको छ ।
वडा कार्यालयले एरोसान सस्टेनेवल स्यानिटेसन नामक एक गैरसरकारी संस्थासँगको समन्वयमा परोपकार आदर्श मावि
विद्यालय नजिकको शौचालय स्तरोन्नति गरी सुविधा सम्पन्न बनाएको हो ।