मलेसियाको एक कंपनीमा ३०० नेपालीको माग, तलब 1 लाख.

मलेसियाको BUMI ILHAM मा ३०० नेपालीको माग, तलब यतिधेरै..

क्वालालम्पुर: मलेसियाको BUMI ILHAM कम्पनीमा ३०० जना नेपाली कामदारको मागभइ आएको  छ । जान इच्छुक व्यक्तिले तलको लिंक क्लिक गरि मेनपावरसंग सम्पर्क गर्नुहोस | LT.268738
रहेको छ | मासिक तलब १ लाख सम्म हुने |

उक्त कम्पनीमा नेपालीको लागि तलब सुबिधा सहित अन्य सुबिधा समेत राम्रो रहेको छ । भने उक्त कम्पनीमा ठूलो संख्यामा नेपाली कामदारहरु कार्यरत रहेका छन् । इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतार जान भिसा नचाहिने योजनाको घोषणा गर्दा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल–हेल उत्साहित देखिए ।

आफ्नो देशमा हुन लागेको विश्वकप फुटबल हेर्न टिकट काट्नेलाई कतारमा मात्रै होइन, यूएई, साउदी अरब, ओमन, बहराइन, इरानलगायत अरब देशमा भिसाविनै घुम्न पाइने योजना एक महिनासम्म लागू हुन्छ भन्दा उनका आँखा उत्साहले चम्किएका थिए ।

बढ्दो कोरोना महामारीले भाँजो हालेर खेल रोकिन पुगेन भने कतार विश्वकप आयोजना गर्ने पहिलो अरब राष्ट्र हुनेछ । राजदूत मोहम्मद खेल निर्धारित समयमा सुरु हुनेमा आशावादी छन् ।

कतारको स्वास्थ्य व्यवस्था राम्रो छ, हामीले विश्वकपलाई नै मध्यनजर गरेर देशमा बस्ने स्वदेशी/विदेशी सबैलाई चौथो पटक खोप लगाइसक्यौं, उनले भने, त्यसो हुनाले कुनै संकट आउलाजस्तो मलाई लाग्दैन ।

कतारले मात्रै नभएर सिंगै अरब मुलुकले गर्वका साथ लिएको विश्वकपको तयारीमा नेपालीको ठूलो योगदान रहेको भन्दै दूतावासले कृतज्ञता प्रकट गरेको छ । विश्वकप खेलाउन हामीले आठवटा रंगशाला बनाएका छौं, राजदूत युसुफ बिन भन्छन्, ती सबै रंगशालामा धेरै देशका मानिसको श्रम परेको छ जसमा नेपालीको पसिना उल्लेख्य रूपले मिसिएको छ ।