
काठमाडौं : मलेसियाको NSK Trade City Sdn Bhd जनरल वोर्करका लागि ठुलो संख्यामा नेपाली कामदारको माग आएको छ ।
मलेसियाको NSK Trade City Sdn Bhd | मासिक तलब ४२,८१० हुने छ भने कम्पनि अन्य सुबिधा समेत राम्रो रहेने छ ।
मलेसियाको NSK Trade City Sdn Bhd मा १३० जना नेपाली कामदारको माग आएको हो भने बेसिक १५ सय रिंगेट तलब दिनेछ ।
कम्पनीले अन्य सेवा सुबिधा समेत राम्रो प्रदान गर्ने छ भने साथै ओवरटाइमको पनि व्यवस्था रहेको छ |
भने उक्त कम्पनीमा ठूलो संख्यामा नेपाली कामदारहरु कार्यरत रहेका छन् ।
इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।