
सम्भो गको विषयलाई लिएर महिला तथा पुरुषहरुका बारेमा विभिन्न कुरा तथा अड्कलबाजी गरिन्छ । मानिसहरुलाई दुनियामा सबैभन्दा बढि चासोको विषयको रुपमा रहेको विषयमा विभिन्न खाले अध्ययन भएका छन् । केही समय पहिले अमेरिकाको इन्डियाना विश्वविद्यालयका शोधकर्ताले स्कुल बंक गर्ने, परीक्षामा फेल हुने र कण्डम विना असुरक्षित सम्पर्क गर्ने आनीबानी बीचमा रहेको सम्बन्धको बारेमा यस्तो निष्कर्ष निकाले त्यसले एकपटक सोँ च्न बाध्य गराउँछ । इ ण्डियाना विश्व विद्यालयका १४ देखि १७ वर्ष उमेरका किशोरीहरुका ८० हजार डायरीको अध्ययन गरेका थिए शोधक र्ताहरुले ।किशोरीहरुले आफ्नो डायरीमा लेखेका अनुभव, अनुभुति तथा विचारका साथै दैनिकीका कुराहरुको विश्लेषणबाट शोधकर्ताहरुले गज्जबको निष्कर्ष निकाले । पूरै १० वर्ष लगाएर पूरा गरिएको उक्त अध्ययनका लागि ३ सय ८७ जना किशोरीहरुको डायरीबाट रोमान्टिक तथा शा रीरिक सम्प र्कसँग जोडिएका उनीहरुको व्यवहारका विषयमा बुझ्ने कोसिस गरिएको थियो ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻