यी युवतिले एक्लै रुममा हुदा यस्तो सम्म गरे’पछी…..(हेर्नुस भिडियो)

विवाहको बारेमा अलमल – यदि तपाईंको साथीसँग विवाहको कुरा गर्दा बेवास्ता गर्छन् र चिसो प्रतिक्रिया दिन्छन्

भने यो एउटा संकेत हो कि तपाईंको साथी तपाईंसँग विवाहको लागि तयार छैन ।

यस्तो अवस्थामा यदि तपाईंको पार्टनरको समस्या परिवार र आफन्त

हो भने दुवै मिलेर यस मामलाको समाधान खोज्छन् ।

बारम्बार अवरोध र अनुगमन – यदि तपाईंको साथीले बारम्बार तपाईंको गतिविधिमा अनुगमन गरिरहेको छ भने त्यो पनि भविष्यको लागि हानिकारक हुन सक्छ ।

समय समयमा कल गरेर अवस्था बुझ्नु प्रेम देखाउने अवस्था पनि हुन सक्छ ।

तर कहाँ, किन, कोसँग जस्ता प्रश्न बारम्बार सोध्ने गर्दा यसले सम्बन्धमा

असुरक्षित महसुस गरेको अवस्था छ भने यस्तो अवस्थामा भने विवाह धेरै समय नटिक्न सक्छ ।