
आज देखि लागू हुनेगरी बैङ्कहरुमा लाग्ने भयो यस्तो अनौठो नियम? एकपटक अवस्य पढ्नुहोस?काठमाडौँ- न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
नेपाल बैंकर्स सङ्घको बिहीबार बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५
सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण
(चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
न्यूनतम रु ५० हजारभन्दा कम जम्मा (डिपोजिट) नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
उहाँका अनुसार बैंकबाट पटक÷पटक हुने कारोबारलाई निरुत्साहित
गर्द नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****