
काठमाडौं : मलेसियाको MR D.I.Y. TRADING कम्पनीबाट ठूलो संख्यामा नेपाली कामदारको माग आएको छ ।
२०० जना होलसेल वोर्करका लागि मनेसियाको MR D.I.Y.
TRADING मा नेपाली कामदारहरुको
मागभई आएकोले इच्छुक व्यक्तिले भदौ २ गते भित्र आवेदन दिनुहोला |
तलब: ४२,८१० सम्म हुने कम्पनीमा ओभरटाइमको समेत ब्यवस्था रहेको छ । साथै अन्य सेवा सुबिधा समेत राम्रो रहेको बताइन्छ ।
इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।