श्रद्धा घिमिरेको अन्तिम बोलीले सबैलाई रू’वायो, कठै आमा धुरू धुरू रू’न्छिन ( भिडियो सहित )

श्रद्धा घिमिरेको अन्तिम बोलीले सबैलाई रू’वायो, कठै आमा धुरू धुरू रू’न्छिन ( भिडियो सहित )

 

 

सुनसरीको इटहरीमा २१ वर्षीया युवतीले आत्मह”त्या गरेकी छन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी ४ की श्रद्धा घिमिरेले सोमबार साँझ आत्मह”’त्या गरेकी हुन् । आत्म ह”’त्या गरेकी श्रद्दा दिदी भिनाजुकोमा बसेर इटहरीकै सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी थिईन् उनले कोठामा सलको पा”सो लगाएर आत्मह”’त्या गरेको डिएसपी खड्काले बताए ।

 

 

उनका अनुसार सोमबार ३.४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएपछि साँझ ५ बजेतिर कोठा समेत नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पा”सो लगाएको अवस्थामा भेटिएकी हुन् ।मृ”तकको पो”स्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डीएसपी खड्काले बताए ।आत्म हत्याको थप कारणबारे मृ”तकको मोबाइल जफत गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रेममा धोका भएपछि उनले आत्माह”त्याको बाटो रोजेको बताईएपनि थप अनुसन्धान भईरहेको छ ।