
आफूलाई सामाजिक अभियन्ता बताउने सर्मिला वाइवाले लिं,ग मुखमा हाल्नु सामान्य जस्तै भसकेको बताएकी छन् । ईद्रेणी नेपाल नामक एक युटुब च्यानलमा अन्तरवार्ता दिने क्रमा उनले यस्तो कुरा बताएकी हुन् । यस समाचारको भिडियो अन्तमा छ ।
यो पृथ्वीमा धेरै मानिसहरु बसोबास गर्छन अनी उनीहरुको आ आफ्नो भावना मन अनि तन पनि छ । मानिसहरु सबै भन्दा सर्बश्रेष्ठ प्राणी हुन भनेर पनि भन्ने गरिन्छ । एक बिना अर्कोको जिन्दगीको खासै अर्थ र परिभाषा पनि हुदैन । महिला र पुरुष एक रथको दुई पाङ्ग्रा हुन् कुनै एक बिना संसार चल्नै सक्दैन । महिला र पुरुष धेरै असमानता छ केही कुरा समान छन् । जस्तो जीवन बाँच्ने प्रक्रिया उस्तै उस्तै हो ।
सोचाइको तरिका भने फरक छ । पितृसत्ताले डो¥याउँदै ल्याएकाले पुरुषहरु स्वतन्त्र छन् । सोचाइ पनि फरक छ । छोरीहरुलाई सुरुदेखि नै घरभित्रको काम लगाउने र अर्काको घर जाने जात भनेर बाँधिन्छ ।
छोरालाई खेल्न पठाइन्छ । यहीँबाट असमानता सुरु हुन्छ । यो सामाजिक बनावटले निर्धारण गरेको भिन्नता हो ।महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा भन्ने कुरा बिम्बात्मकरुपमा प्रयोग गरिएको हो ।
पाङ्ग्रा भनेको गुड्ने गतिशील बस्तु हो । त्यो गति निर्धारण दुवै पाङ्ग्रामा भर परेको हुन्छ । एउटा खुट्टाले मात्र पनि मान्छे हिँड्न सक्दैन एउटा पाङ्ग्राले मात्र पनि रथ हिँड्न सक्दैन ।
एउटा मान्छेले मात्र पनि जीवन चल्दैन । पुरुष र नारी दुवै नभइ यो संसार बन्दै बन्दैन । तर आमा बन्ने सन्दर्भ फरक हो । एकल आमा हुन नसक्ने भन्ने छैन ।
हाम्रो नेपालमा कम भएपनि संसारमा त्यस्तो प्रशस्त छ । लोग्नेको पहिचान नदिइ पनि बच्चा जन्माएका छन् । हाम्रै पनि वैदिककालतिर जाने हो भने प्रशस्त कु’मारी आमाहरु छन्, जसले लोग्नेबिना नै सन्तान जन्माएका छन् ।
जस्तो, कुन्तीले कर्णलाई कुमरी आमा नै भएर जन्माइन् भन्ने छ ।