
युके मौसमी कार्य भिसा के हो?
Uk मौसमी कार्य भिसा जसलाई अस्थायी कार्य भिसा पनि भनिन्छ UK सरकारले जारी गरेको छ जस अन्तर्गत बेलायत जान चाहने व्यक्तिहरूले स्वीकृत योजना अपरेटरको प्रायोजकसँग मौसमी बागवानी कार्य गर्न जान सक्छन्।
मौसमी कार्य भिसामा रहेको व्यक्तिले कुनै पनि १२ महिनाको अवधिमा बढीमा ६ महिनाको अवधिसम्म काम गर्न सक्छ। मौसमी कार्य भिसामा तपाईले फलफूल, तरकारी, फूल, कृषि, खेती, खेतीलगायतका काम गर्न जान सक्नुहुन्छ। यस्तै। काम बागवानीसँग सम्बन्धित छ।
यूकेका चर्चित सुपरमार्केटहरू वेटरोज, टेस्को, मार्क्स र स्पेन्सर लगायतमा आपूर्ति गर्दै आएको रेटफर्डनजिकै अवस्थित हार्विल फार्मकी जेनी टास्करसँग आफ्नो फार्ममा धेरै देशबाट आएकाहरूले काम गर्ने गरेको अनुभव छ। यो पटक उक्त फार्ममा विभिन्न नौ देशबाट कामदारहरू आएका छन्।
तीमध्ये ३५ जना नेपाली छन्।भर्ती भएका नयाँ कामदारहरू कामका लागि तयार हुँदै गर्दा चुनौती भने बाँकी नै रहेको टास्कर बताउँछिन्। “हामीले धेरै प्रकारका तालिम गराउँछौँ। त्यस कारण केही ढिलो भइरहेको छ उनले भनिन्। “
यसका लागि दुवै पक्षमा धैर्य आवश्यक छ। तर अरू फार्म सञ्चालकजस्तै उनलाई पनि फल कुहिनुअघि नै टिप्न सकिँदैन कि भन्ने चिन्ता छ। यूकेमा नरम प्रकारका फलफूल उत्पादनमा निरन्तर वृद्धि भइरहेको त्यहाँको उद्योगसम्बन्धी निकायले जनाएको छ। तर सँगसँगै फलफूल खेर जाने दर पनि बढेको छ।
तपाईहरुले Fruitful Jobs नामको Recruitment Agency को Telegram Channelमा हेर्नुभयो भने त्यहाँ नया Update देख्नुहुनेछ कि उनीहरुले October, November को लागि नया Recruitment लिराखेको छ ।
जुन यसप्रकार छ :We are currently recruiting, leaving in October and November. The work includes mainly picking vegetables in the field. 👨🏼🌾👩🏻🌾🚜🌾 🥦🌽Remember that this is hard physical work in different weather conditions, and the contract is for the autumn-winter period.🍂❄️
तपाईं मध्ये धेरैलाई युके सिजनल वर्क भिसाका लागि आवेदन भर्नको लागि सही कानूनी वेबसाइटहरू फेला पार्न समस्या भइरहेको हुन सक्छ।यी वेबसाइटहरू कानुनी रूपमा मानिसहरूलाई काम प्रस्ताव गर्न योग्य छन्।जसमध्य Fruitful Jobsलाई UK
सरकारबाट कर्मचारीहरू भर्ती गर्ने अनुमति छ। त्यसैले, यदि तपाईं UK मौसमी कार्य भिसाको लागि आवेदन दिन इच्छुक हुनुहुन्छ भने Company को website “https://www. fruitfuljobs .com/” मा गयर थप जानकारी लिन तथा Apply गर्न सक्नुहुन्छ।