मलाई बिहान बिहान फोनमा बोल्न साथि चाहि’यो कोहि छ?

सुत्ने बानीबेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो ‘

शरीरको घडी’ मा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वै’ज्ञानिकहरूले बताएका छन्।

यूके र अस्ट्रेलियाका अनु’सन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए।

उनीहरूका अनुसार सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा क्याफिन नखाएमा निद्रास’म्बन्धी समस्या निराकरण गर्न सकिन्छ।

सुन्दा सामान्य लागे पनि यो शैली अनुकरण गरे यसले मह’त्त्वपूर्ण प्रभाव पार्न सक्ने उनीहरूको धारणा छ। सबै मानिसको शरीरमा एउटा जैविक घडी’ हुन्छ।

त्यो सूर्योदय र सू’र्यास्तसँग अनुकूल भएको हुन्छ। त्यसैले हामीलाई उ’ज्यालो नभएको रातिको समयमा निद्रा लाग्ने गर्छ।

तर राति सक्रिय हुने मानिसमा यो प्रकृया उल्टो हुन्छ।