मसँगै जापान जाने अनि संगै बस्ने एउटा इमान्दार केटा चाहियो (तुरुन्तै स’म्पर्क गर्नुहोस्)

मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको लागी मैले लगभग स’म्पुर्ण तयारी गरिसकेको छु ।

त्यसैले मैले यो सोचेकी म अब पढ्न जाने हो । मेरो लगभग उमेर पनि पुगीसकेको छ ।

साथमा मैले वि’वाह गरेर एउटा इमान्दार केटालाई लग्न सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहरा हुनछ । भन्ने मेरो मनमा एउटा विचार आयो ।

उक्त विचार मैले मेरो घरमा बुबाआमालाइ पनि भने, र बुबाआमाले पनि त्यो कुरा लाई स्विकार गर्नुभयो ।

मैले लगभग २,३ महिना सम्म इमानदार मेहनेती, सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म

पूर्व घरबाट फर्केर आए । र हाल म अहिले पनिकाठमान्डौको बसु’न्धारा मै बसिरहेको छु ।

मलाइ छिटो भन्दा छिटो वाहिर जानु पर्ने भएको हुदा सोहि वमोजिमको मेहेनति इमानदार केटा पाएमा वि’वाह गरिहाल्ने सोँचमा छु ।

आज मैले राम्रो असल केटाको खोजिले गर्दा यो फेसबुक मार्फत सबैले जानकारी गराएको छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उत्तर दिनु हुन्छ । भन्ने विश्वासलागेको छ ।