
पछिल्लो १० बर्षदेखि म ब’च्चालाई आफ्नो पेटमा हुर्काउन रउसलाई ज’न्म दिने सपना देखिरहेको छु।
तर,म ब’च्चा सँधैकालागि आफूसँग राख्न चाहान्न, न त म आमा नै बन्न चाहान्छु ।
यसै कारणले मैले ‘सेरोगेट मदर’ बन्ने नि’र्णय लिएँ, जसकारण प्र’सुतीपछि मलाई ब’च्चा मसँगै राख्न नपरोस् ।
सेरोगेट आमा बन्ने विचार म २१ बर्ष हुँदा नै आएको थियो। म खाली ग’र्भवती हुनुको अनुभव लिन चाहान्छ्।
म यति बुझ्न चाहान्छु, एउटा ब’च्चा मेरोशरीर भित्र कसरी विकसित हुन्छ
र म उसलाई आफ्नो ग’र्भभित्र कसरीहुर्काउन सक्छु? म आफ्नो श’रीरमा आउने परिवर्तनलाई हेर्न चाहान्छु,
महशुस गर्न चाहन्छु । मेरो छाला कसरी तन्किन्छ हेर्न चाहान्छु ।