टिकटकमा बाहिरियो यस्तो भिडियो, भिडियो बन्यो भाइरल (भिडियो सहित)

टिकटक, कमै मान्छे होलान् जस`लाई टिक`टकको बारेमा थाहा नभएको होस ।

टिकटक बाल`बालिका, युबायुबती र बृद्ध`बृद्धा सबैले कला प्रस्तुत गर्ने माध्यम तर नेपालमा लाइक र भिउज|

का लागि विभिन्न फण्डा र नाङ्गोनाचको अ`श्लीलता प्रद`र्शन गर्ने ब`ढ्दै थालेका छ्न ।

परिवार`सँग सँगै बसेर हेर्न नसकिने दृश्य र सुन्नै नसकिने शब्दहरु टिकटकमा यतिबेला छर`पस्ट छ्न ।

सामा`जिक मर्यादा र लाजघिन सबै पचाएर टिक|टकमा नाङ्गो नाँच भैरहदा पनि सर`कार मै चुप तै चुप छ ।

सुरुमा म्युजिकक लिको नाम`बाट बाहिर निस्केको टिकटक पछि नाम फेरेर टिकटक बनाइएको हो ।

पछिल्लो समय यहि टिकटक मान्छेको लागि मनोरञ्जनको साधन मात्र नभएर आयाआर्जनको स्रोत समेत बन्न पुगेको छ ।