जीवनसाथी पाउन के के मात्र गर्दैनन् यी युवतीहरु

जीवनसाथी पाउन के के मात्र गर्दैनन् यी युवतीहरु रु अफ्रिकी देश चाडका बुडाबी आदिवासी समुदायमा

अहिले हप्ताभर चल्ने एउटा परम्परागत पर्व गेरेबुल चलिरहेको छ ।

यो पर्व उक्त समुदायका युवतीहरुका लागि विशेष महत्वको छ ।

यही पर्वमा पुरुष जीवनसाथीको खोजीमा युवतीहरु अनेक हर्कत गर्दै सह भागी हुन्छन् ।

यो पर्वका दौरान युवतीहरु श्रृंगारपटार गरी राम्रा राम्रा कपडा लगाएर तन्नेरीहरुलाई आफूतर्फ आकर्षित गर्ने प्रयास गर्दछन् । साथै उनीहरु याके नामको परम्परागत नाच पनि देखाउँछन् ।

यो अफ्रिकाको एउटामात्र यस्तो संस्कृति हो जहाँ आफ्ना छोरीहरुलाई आफ्नो जीवनसाथी छान्ने अधिकार दिइन्छ ।

अझ रोचक कुरा त के भने यो पर्वका दौरान विवाहित महिलाहरु समेत सेक्सका लागि अरु जुनसुकै पुरुष रोज्न सक्दछन् ।