
राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने नभए विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन भन्दै टिप्पणी गरेका छन् ।
उनले सामाजिक सन्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो।
बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन ।सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।
’विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने उनले बताएका छन् ।राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो हो। बिदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन।सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने “
निर्मल निवास”को सोचाई गलत र प्रत्युत्पादक छ ।नेपालमा राजाहरुले २४० बर्ष शासन गरेका थिए भ्ने गणतन्त्र स्थापना भएको दुई दशक भएको छ । तुलना गर्ने हो भने राजतन्त्र भन्दा गणतन्त्रमा बिकासमा क्रान्ती भएको छ ।
आज दोस्रो दिन बन्दसत्र हो । अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् उनी लगातार दुई घण्टादेखि आफ्नो प्रतिवेदनबारे प्रकाश पार्न व्यस्त छन् ।यो महाधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्ने जनाईएको छ ।अध्यक्षमा प्रचण्डको विकल्प नभएको नेताहरुले बताउने गरेका छन् ।
महाधिवेशन सुरु हुनु अघिल्लो दिन अवेर राति सम्पन्न स्थायी कमिटी र महाधिवेशन सुरु हुने दिन विहान बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई बहुपदीय प्रणालीमा लगिएको छजसअनुसार अध्यक्ष, १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको छ।
अध्यक्षमा दाहालको विकल्प नभएको नेताहरुले नै सार्वजनिक रुपमा बताईसकेका छन् ।तर, अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने तीन जनाको दाबी रहेको बुझिएको छ।नेताहरु जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुषाल ।यी तीनमध्ये अहिले पुन उपचारको लागि चीनमा छन् ।तर, दाहालले भने महासचिवमा अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मालाई ल्याउन चाहेको नेताहरुले बताएका छन् ।
हुन त यसअघि पुनले आफूलाई नै महाधिवेशन हलमार्फत महासचिव घोषणागर्नुपर्ने माग अध्यक्ष दाहालसामू राखेको पनि बताईएको छ ।दाहालले शर्मालाई महासचिव बनाउने र पुनलाई उपाध्यक्षमा राख्ने मनस्थिति बनाएको एक नेताले जनाए ।वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ चयन हुने बताईएको छ ।
६ उपाध्यक्षमा भने कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, मात्रिका यादव, गिरिराजमणि पोखरेल, देव गुरूङ, हरिबोल गजुरेलको नाम चर्चामा छप्रचण्डको माओवादी रफ्तारमाः महासचिव, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुको लाग्यो टुङ्गो !
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा महत्वपूर्ण पदहरुमा लगभग टुङ्गो लागेको खबर छ । नेकपा माओवादी केन्द्रको महासचिव जनार्दन शर्मा बन्ने निश्चितजस्तै भएको छआइतबारदेखि जारी माओवादी केन्द्रको महाधिवेशनबाट शर्मालाई महासचिव बनाउने मनस्थितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेको स्रोतको दाबी छ।शर्माले आफू महासचिवको दाबेदार रहेको हामीसँगको कुराकानीमा समेत बताएका थिए।