
पौराणिक ग्र’न्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्र’न्थहरुका अनुसार पु’रुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन् । पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौ’राणिक ग्र’न्थमा यसरी व’र्णन गरिएको पाइन्छ _ पद्यमिनीको लक्षण – पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को न धेरै अग्लो, सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र जस्तै अनुहारको कान्ति र कमलपुष्प जस्ता नेत्र र सुगाको जस्तै सलक्क परेको नाक, हरिणकाजस्ता चञ्चल नेत्र, स्तन पुष्ट र ठाडा-ठाडा अर्थात श्रीफल जस्तै हुन्छन् ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻