अन्ततः कतारले बिश्वकपको सुरक्षामा नेपाली लैजाने भयो, तलब अरु भन्दा दुई गुणा बढी हुने..

दोहा : कतारले बिश्वकपको लागि अन्ततः नेपाली श्रमिक लैजाने भएको छ ।

बिश्वकपको सुरक्षागार्ड र सेवा क्षेत्रमा आवश्यक श्रमिक लैजाने भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कतारले बिश्वकपको समयको लागि करिब ६ महिनाको लागि नेपालबाट श्रमिक लैजाने भएको हो ।

कतारले लगभग ४ हजार बढी श्रमिक नेपालबाट लैजाने जनाएको छ ।

नेपालबाट साथसाथै कतारले अन्य देशबाट समेत गरेर १२ हजार श्रमिक बिश्वकपकै लागि लैजाने छ ।

कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले समकक्षी डा.

अल बिन समिख अल मारीसँग शिष्टाचार भेट गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****