बिबाह गर्दै गायिका ज्योती मगर , को हुन दुलाहा

कलाकारिता क्षेत्रमा लागेकाहरुको नीजि जीवनबारे धेरैलाई चासो हुने गर्छ ।

 

 

 

उनीहरुको जीवनशैली र दैनिकीबारे जान्न ईच्छुक नहुने प्राय कमै होलान् । अभिनेता, गायिकालगायत कलाकारहरुको विवाहदेखि बच्चा जन्माउने योजनासम्मका विषयहरु संचारमाध्यममा प्राथमिकताका साथ प्रकाशित र प्रशारित हुने गर्छछन् ।

 

 

 

केही दिनअघि मात्रै गायिका मेलिना राईले ईन्गेजमेन्ट तोडेको खबर छ्यापछ्याप्ती भयो । संजिब बराईलीसँग विवाह गर्ने भनेर इन्गेजमेन्ट गरेको भएपनि अहिले आफूहरुबीचको इन्गेजमेन्ट तोडिएको राईले सामाजिक संजालमार्फत जानकारी गराईन् । अहिले फेरि अर्को खबर बाहिरिएको छ ।