सलमानकी बहिनीले सबै हद पार गरेर दिईन यस्तो पोज (फोटो सहित)

बलिउड । भाइजानको नामले चर्चित सलमान खानको फ्यान फलोइङ बलिउड उद्योगमा एकदमै उत्कृष्ट रहेको छ । सलमानको अभिनयलाई लिएर फ्यानहरु एकदमै क्रेजी छन् ।

 

 

आज हामी सलमानको बारेमा होइन तर सलमानकी बहिनीको बारेमा कुरा गर्न जाँदैछौं। हालै सामाजिक सञ्जालमा सलमानको रियल नभई रिल लाइफकी बहिनीका केही तस्विरहरु निकै भाइरल भइरहेका छन् ।

 

 

 

जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन् । यो सँगै उनका यी तस्विरलाई लिएर फ्यानहरुले पनि उत्तिकै प्रतिक्रिया दिइरहेका छन् । सलमान खानको फिल्मी करियरमा धेरै यस्ता अभिनेत्री थिए । जसले आमा, भाउजु, बहिनी, साथी आदिको भूमिका निर्वाह गरेका छन् ।