
कतारले ६ महिनाका लागी ४ हजार नेपाली श्रमिक लैजाने, तलब अन्य भन्दा दुई गुणा पाइने..
आगामी नोभेम्बरदेखि सुरु हुने फुटबल विश्वकप लागि नेपाली श्रमिक कतार लैजान सरकारले अनुमति दिएको छ।केही म्यानपावर कम्पनीले श्रमिकहरूसँग रकम असुल्न थालेको गुनासा आएको मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताए।
श्रमिकको खर्च, तलव तथा कामको प्रकृति, श्रम स्वीकृति, तालिम, सुरक्षा लगायतबारे श्रमिक कामदारले जान्नुपर्ने सात कुरा समेटिएको कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।