प्रेमी–प्रेमिकाको यस्तो भिडियो भाइरल बनेपछि…

पछिल्ला दिनहरूमा इन्टरनेटमा एक भिडियो भाइरल भइरहेको छ ।सामाजिक सञ्जाल टिकटकमा अपलोड भएको सो भिडियोले सबैको ध्यान तानेको हो । भिडियोमा प्रेमी–प्रेमीकाबीचको प्रेमबारे बताइएको छ ।  एक टिकटक प्रयोगकर्ताले आफ्नो प्रेमीसँगको भिडियो सार्वजनिक गर्दै टिकटक क्यापसनमा लेखेकी छन् । सो क्याप्सन अहिले ट्रोलसमेत बन्न पुगेका छन् । लूसिया नामकी एक युवतीले एक युवकसँगको भिडियो टिकटकमा अपलोड गरेकी हुन् । उनले जनवरी ३ मा टिकटकमा शेयर गरेको सो भिडियोमा लेखेकी छन्,‘जब युवक सच्चा प्यारमा हुन्छ, उ बच्चाको जस्तै व्यावहार गर्छ, तर जब कोही युवती सच्चा प्रेममा हुन्छिन् त उसले आमाको जस्तो व्यवहार गर्छिन् ।’पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻