
हँसिली र स्टा’इलिस कप’डामा सजिएकी सन्ध्याले आफ्नो उमेर ४० वर्ष पुगेको बताउँदा जो कोहीलाई पत्याउन गाह्रो नै हुन्छ ।
तपाईं मुस्किलले ३० वर्षकी देखिनु हुन्छ । यसको रहस्य के हो रु’ सन्ध्याको उत्तर थियो प्रे’मी छैन श्रीमा’न् छैन परिवार छैन र त’नाव पनि छैन । सन्ध्या बंसल एक नामी कम्पनीमा मार्केटिङ अफिसरका रुपमा काम गर्छिन् ।
उनी दिल्ली एनसीआरमा फ्ल्याट लिएर एक्लै बस्छिन् । उनी एक्लै बस्नुको कारण हो उनमा शा’रि’रीक चा’ह’ना छैन । केटा वा केटी कसैप्रति पनि उनी आ’क’र्षित हुन सक्दिनन्। अर्थात् उनी एसे’क्सु’अ’ल’ हुन् । त्यसैले उनले विवाह गरेकी छैनन् । तर परिवारका विषयमा भने उनको आफ्नै खालको धा’रणा रहेको छ ।