
पछिल्लो समय सास्माजिक संजालमा नेपाली मंगोलि’यन जस्ती देखिने एक युवती’को तस्बिर भाईर’ल भईरहेको छ । ति युवती वास्त’वमा नेपाली नभएर म्यान’मारकि एक मोडेल तथा नायि’का मेपञ्ची हुन् ।
जसको अनुहार नेपा’ली मंगोल समुदास्यका युवती ज’स्तै देखिन्छिन् । उनको सुन्दरतालाई नेपाली युवा’तिले नयां मोडल भन्दै दुरुपयो’ग गरिरहेका छन् ।
उनलाई नेपाली कलाकार भन्दै केहि फेसबु’क प्रयोगकर्ताले लाईक बढा’उन उनको तस्बिरहरु समेत दुरुपस्योग गर्दै आईरहेका छन् । मेपञ्ची नाममा थुप्रै नेपाली आई’डिहरु खोलिएका छन् ।