जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला (नपढे तपाईँ लाई पछुतो हुनेछ)

जतिबेला तपाईंको मृस्त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक लास्स बन्न सुरु गर्छ ।

 

 

 

 

 

 

 

 

अरे ला’स लिएर आउनुहोस्। ला’स लाई उठाउनुहोस्। ।। ला’स लाई सुताउनुहोस। यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । फ़ेरि पनि नाच्नुहोस । ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् ।

 

एकदम सानो बच्चा जस्तै बन्नुहोस । किनकि मृ त्यु जिबनको सबैभन्दा ठूलो ला”स होइन । ला’स त त्यो हो , तपाईं जि’उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ। जिन्दगी थोरै छ हरेक पल म खुशी छु ।