बुधबार फेरि घटयो सुनको मुल्य, यस्तो छ आजको भाउ हेर्नुहोस् ।

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य ३ सयले घटेर प्रति तोला ९५ हजार रुपैयाँ कायम भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

 

 

सोमबार छापावाला सुन प्रति तोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य ३ सयले घटेर प्रति तोला ९५ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाला सुन प्रति तोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****