
ऊ प्रायः मलाई भेट्न आउँदैनथ्यो, सधैं मैले कर गर्थें। आज उसैले फोन गरेर ‘भेटौँ न आज’ भन्यो। मलाई अचम्म लाग्यो। एकछिन सोचेँ तर मैले ठम्याउन सकिनँ आखिर किनरु के भयो आज यसलाई ? एक मनले डर लाग्यो। अर्को मनले खुसी लाग्यो, यसलाई पनि भेट्न मन लाग्दो रहेछ। हामी सधैं जाने खाजा घर गयौं। टेबलको बीचबाट तप्प(तप्प आवाज आइरहेको थियो। एउटा ठूलो खाली भाडा लिँदै बहिनी त्यहाँ गइन्। अब त्यो ठाउँमा रिजर्भको साइन राखियो। म एकाग्र सोचिरहें, एउटा पानीको थोपाले पनि त्यति धेरै ठाउँ आफ्नो बनायो, कति शक्तिशाली१ उसले मेरो आँखामा हेर्यो, के देख्यो थाहा छैन तर आँखाभरि ऊ नै थियो। सायद उसले देखेन, त्यसैले त कत्ति पनि नहिच्किचाएजस्तै गरी भन्यो, ‘मेरो घरमा बिहेको कुरा चल्दैछ !पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻