
काठमाडौँ । धेरैजसो व्यक्तिहरु आफ्नो दाँतको स्वास्थ्यतर्फ त्यति ध्यान दिदैनन् । तपाईलाई जानकारी हुनुपर्दछ कि हरेक दिन सिर्फ एक पटक मात्र ब्रश गर्नाले दाँतको देखभाल राम्रोसँग हुने गर्दैन । यसको लागी खाने पिउने देखि लिएर सर सफाइ सम्म सबै चिजहरुको ध्यान राख्नु असाध्यै जरुरी हुन्छ । दिनहुँ गरिने यस्ता कैयौँ गल्तीले तपाईको दाँतलाई खराब बनाउन सक्छ । आउनुहोस् जानौँ के हुन् त त्यस्ता गल्ती ?
आइस्ड टि
गुलियो खालको सोडा र चिसो पेयपदार्थले तपाईको दाँतमा भएको इनेमललाई सखाप पार्दछ । तर आइस्ड टि ज्यादै खतरनाक हुन्छ । अधिंकाश आइस्ड टिमा मैलिक एसिड हुने गर्दछ । स्ट्रोबेरीमा एक कार्बनिक यौगिक पनि पाइन्छ जुन दाँतको लागी सही हुँदैन ।
धेरै स्विमिंग गर्नु
यसो गर्नाले भलै तपाईको सास फ्रेश हुने गर्दछ तर माउथवाशको कुनै तत्व खाद्दपदार्थको यौगिमा प्रतिक्रिया गर्न सक्छ । जसले गर्दा हाम्रो दाँतको रंग फरक नजर आउन थाल्छ । तपाईले यस्तो माउथवाशको सेवन गर्नुहोस् जसमा क्लोरहेक्ुिडाइन या त निलगिरी तत्व सामिल नभएको हुन्छ । र सुत्नुभन्दा अगाडि सबैभन्दा पहिले आफ्नो मुख कुल्ला गरेर सुत्नुहोस् ।
फर्म टुथब्रशको उपयोग गर्नुहोस्
खराब टुथब्रशको उपयोग गर्नाले तपाईको दाँत सेतो हुँदैन । धेरै छिटो ब्रश गर्नाले तपाईको दाँत कमजोर हुने गर्दछ । सँधै नरम टुथब्रशको उपयोग गर्नुहोस् ।
खानामा अधिक मसालाको उपयोग
खानामा मसाला मिसाउँदा अलग स्वाद आउने गर्दछ जसले गर्दा दाँत कमजोर हुने गर्दछ । मसालाले तपाईको दाँतलाई पहेँलो बनाउँदछ । यदि तपाई सादा भोजन गर्न मनपराउनुहुन्न भने तपाई आफ्नो भोजनमा यस्ता जडिबुटिको साथमा मसाला मिसाउनुहोस् जसले तपाईको दाँतलाई फाइदा पुरयाउन सकोस् । जस्तो कि थाइम, बेसार या त दालचिनी ।
दाँतको पहेँलोपन हटाउने यस्ता छन् उपाय
खाने सोडा
खाने सोडा (बेकिङ सोडा)को प्रयोग दाँत सफा गर्ने सबैभन्दा सजिलो विकल्पमध्ये एक हो । बेकिङ सोडाले दाँतमा भएको फोहोर निकाल्ने गर्छ । जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुन्छ । यसका लागि टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्न सकिन्छ । यसमा कागती मिश्रण गरेर पनि मुख कुल्ला गर्न सकिन्छ । बेकिङ सोडालाई पानीमा घोलेर तयार पारेको मिश्रणले हप्ताको दुई दिन दाँत रगड्नुपर्छ, दाँत सफा हुन्छन् ।
कागती
दाँतको पहेँलोपनबाट छुटकारा पाउन कागती प्रमुख अस्त्र हो । त्यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ । र, केही समयपछि कुल्ला गर्न सकिन्छ । दुई हप्तासम्म लगातार यसो गर्दा दाँतको पहेँलोपन सफा भएर जाने गर्छ ।
नरिवलको तेल
नरिवलको तेल धेरै कुरामा फाइदाजनक छ । यो कपाल र अनुहारका साथसाथै स्वास्थ्यका लागि पनि निकै उपयोगी छ । त्यति मात्र नभएर, यसको प्रयोगले आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सक्नुहुन्छ । त्यसका लागि एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउन सक्नुहुन्छ । साथै, टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरेमा दाँत चम्किन्छन् ।
साभार : लोकमत न्युज(हिन्दी)