गायिका समिक्षा अधिकारी सोध्छीन, सारीमा सजिदा कस्तो देखिएको छु ? (हेर्नुस् बोल्ड तस्बिर)

केहि समयदेखि सामा,जिक संजाल देखि टाढा र,हेकी गायि का समीक्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन् ।

 

 

 

उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रिय ता बढाइरहेकी छिन् । उनको नया म्युजिक भिडियो पनि हाल,चालै आएको छ । धेरै ले म न पराएका पनि छन ।

सञ्जा,लका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्। केही समय गीत संगीत,बाट पनि टाढा रहेकी समीक्षा स्टा,टसमा आ फ्नो मन पोखिरहेकी भेटिन्छिन् ।

पछिल्लो पटक फेसबुक बाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन् ।उनि फ्लावर पिरि,न्ट सेतो वान पिस टपमा सजिएर हट पोजमा फोटो शेयर गरेकी छिन् । लाईक र कमेन्ट पनि धेरै गएको छ ।

“म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्सले फ्यानहरूको मन जि,त्न सफल भएकी छिन् । गायिका समीक्षा अधि का री बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् ।

उनले केहि समय गितहरु गायकी थिईनन् । उनले एउटा भिडियोको ईन्टर्भिउ मा भनेकी छिन गतिलो केटा पाए बिहे गर्छु भनेर पनि भने की छिन । उनले गाएका बिभिन्न तीज गीतहरु पनि सार्बजनिक भएका छन ।