रा’ति एक्लै निन्द्रा ला’ग्दैन के गर्ने होला?

नेपालबाट हरेक दिन ३ हजारको हाराहारीमा जोशिला युवाहरु हरेक प्रदेशको जागिरको लागि जाने गरेको एक तथ्याक सरकार छ । केही समय यता कोरोनाको कारणले घटेको भए पछि कोरोना साम्य भएपछि त्यो संख्या बढ्ने देखिन्छ । प्रदेशमा गएर पनि सोचे जस्तो राम्रो कसैलाई पनि भएको छैन । बिभिन्न समयमा अनेकन समस्याहरुबाट नेपालीहरुले गुजरा गर्नु परेको पनि छ ।

 

 

 

 

 

 

 

 

बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत केही पलिे सार्वजनिक भएपछि नेपाली दर्शकहरुले खुबै रुचाएका थिए । देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस मगर कञ्चन पुन घले स्वर दिएकी छन्।