
चर्चित गायिका ज्योति मगरले केही समय अगाडी फेसबूकमा एउटा तस्वीर शेयर गरिन् ।
बोल्ड तस्वीरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर आइतवार तस्वीरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ ।
एक कार्यक्रमका लागि नेपालगञ्ज उड्नुअघि उनले लेखेकी छन् म से क्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बाल मतलब ।
सायद ज्योती मगर यो नाम नसुनेको कमै मात्रामा मात्र होलान । ज्योती मगर नेपाली गित सँगितकी एक चर्चित गायिका मोडल पनि हुन । उनले बिशेष गर। रोमान्टिक गितको धेरै म्युजि भिडियोमा अभिनय समेत गरेकी छन ।
उनी आफै पनि धेरै गितहरुमा स्वर भरेकी छन । उनले गाएका गितहरु उही मुलाको सिन्की सिरक तानातानम पिरतीमा दम छ ढाडे बिरालो लागयतका धेरै गितहरु चर्चित एवं लोककप्रिय गरेका छन ।
उनले स्टेज कार्यक्रमहरुमा पनि धेरै दर्शकहरुलाई तान्न सक्ने हुदा उनको धेरै महत्वसबहरुमा राम्रो माग पनि रहेको छ । उनी धेरै पारिश्रमीक लिएर गाउने मध्यका एक जना कलाकार पनि हुन । उनी महोत्सबको समयमा निकै व्यस्त हुने गायीका पनि हुन । रोल्पा जिल्लामा जन्मिएकी गायिका मगरको अहिले सम्म बिबाह भएको छैन ।