
काठमाडौं । मेयर बालेन शाहले नविल बैंकलाई कडा निर्देशन दिनु भएको छ । बुधबार बिहानैदेखि महानगरभित्र निर्माण भएका अवैध संरचना भत्काउँदै हिड्नु भएका बालेनले बैंकलाई कडा निर्देशन दिनु भएको हो । मेयर शाहले नविल बैंकको न्युरोड शाखा हटाउन निर्देशन दिनु भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
अवैध रुपमा निर्माण गरेको संरचना हटाउने क्रममा मेयर बालेनले यस्तो निर्देशन दिनु भएको हो ।
अनुसन्धानमा पुग्नु भएका उहाँले अन्डरग्राउण्डमा कार्यालय रहेकाले तत्काल हटाई खाली गर्न निर्देशन दिनुभयो ।
बालेन नेतृत्वको टोलीले आज सुन्धारास्थित काठमाडौ मलसहित धेरै क्षेत्रमा निर्माण गरिएका अवैध संरचनामाथि डोजर चलाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****