
हजुरलाइ बच्चा बनाउन के गर्नु पर्छ भनेर त राम्रो संग आउँदो रैछ, तर नबनाउन के गर्नु पर्छ भनेर चाहिँ सिकाउनै पर्ने भएछ।” उसले म्यासेज संगै रुन्चे अनुहार भएक्क इमो पनि पठाएकी थिइ। मैले उसको म्यासेज हेर्ने बित्तिकै हतारिएर म्यासेज गरेँ “ला सरी सानी।
अब के गर्ने रु” उताबाट लगत्तै हाँसेको स्टिकर संगै म्यासेज आइहाल्यो “अब अर्कोपटक चाहिँ सिकेर मात्र आउनुहोला, शनिवार राती १० बजेको समय थियो होला म सुत्ने बेलामा फोन गरि उसले ।
अब के गर्ने रु” उताबाट लगत्तै हाँसेको स्टिकर संगै म्यासेज आइहाल्यो “अब अर्कोपटक चाहिँ सिकेर मात्र आउनुहोला, शनिवार राती १० बजेको समय थियो होला म सुत्ने बेलामा फोन गरि उसले ।
मैले ढिला नगरी ब्लान्केट भित्र पसेर फोन उठाएँ । “के गर्दै हुनुहुन्छरु सुत्ने बेला भएन ? ” “तिमिलाइ सम्झेर बसेको ।” म जिस्किएँ ।