कोठा सेयर गरी बस्ने इमान्दार केटा को खो’जिमा छु, इच्छुकले स’म्पर्क गर्नुहोला ! थप जानकारीको लागि फोटो मा छुनुहोला‘

पछि’ल्ला दि’नह’रुमा जीव’न’भर साथ दिने व्यक्ति खोज्न पनि विज्ञापन गर्नुपर्ने भएको छ । मा’न्छे’हरु यति व्य’स्त भए कि बच्चा’ला’ई हो’स्ट’ल, बा–आमा’लाई बृ’द्धाश्र’म रा’खेर आफु काममा व्य’स्त भइरहेका छन् ।

 

 

 

 

 

उ’नी’हरुले” स’न्ता’न’लाई पनि यति व्यस्त बनाए नि उस्ले आफ्ना लागि जीवनसाथिसम्म खोज्ने समय पाएन नत उस्का बा–आमालाई नै फुर्सद छ । त्य’सैले अहि’ले वि’वाहका लागि के’टा’के’टी खोज्ने का’म

पनि अरु’ले नै गर्न था’लेका छन् । सा’मा’न्य भाषा’मा ल’मी भनिएका उनीहरुले वि’वा’हलाई एक खा’लको डि’लजस्तो ‘गरा’एका छन् ।यसरी के’टा खो’ज्ने’मा धे’रै वि’दशे गएका युवा यु’व’तीहरु

र काठ’मा’डौं उप’त्य’कामा बस्दै आएका यु’वा यु’व’ती’हरु रहेका छन् । यस्तै हरेक दिन कान्ति’पुर प’त्रि’कामा यस्तो विज्ञा’पन ‘देख्न पाइन्छ ।यसका लागि सामाजिक सञ्जा’ल’को पनि भरपुर प्रयोग भइरहेको छ ।