
सानै हुँदा टेलिभिजनको स्क्रिनमा मोडल सम्झना बुढाथोकी नाचेको देख्दा आफुलाई पनि त्यस्तै नाच्न र अभिनय गर्न मन भएको बताउने सरिस्मा मगर पछिल्लो समयमा चर्चित मोडलका रूपमा परिचित भएकी छन् । छोटो लुगा लगाउँदैमा ग्ल्यामर मानिँदैन सारी लगाउँदा पनि ग्ल्यामर देखिन्छ’ यो फिल्डमा लागेपछि ग्ल्यामर देखाउनुपर्छ र यो आवश्यक सरिश्मा सानै चञ्चले स्वाभावकी थिइन् ।
जब उनले प्लस टु सकेर ब्याचलर पढ्न सुरु गरिन् त्यसपछि मोडलिङ लाग्ने अवसर पनि पाइन् । अहिले उनले एक सय पाँचभन्दा बढी म्युजिक भिडियोमा अभिनय तथा डान्स गरिसकेकी छन् । मोडलिङमा देखाइने ग्ल्यामरलाई उनी सोचाइमा भर पर्ने बताउछिन् ।
तर से क्स गर्ने भन्ने कुरा मनको इच्छाको कुरा हो उनी भन्छिन् । उमेरले २३ वर्षमा प्रवेश गरेकी उनी हालसम्म अविवाहित छन् । विवाहबारे अहिले नसोचेको तर ब्वाइफ्रेन्डको खोजीमा रहेको भने जस्तो नपाएको उनी बताउछिन् ।
सरिश्मा मगर अन्तरवार्ता मै लाउरे पाए झ्या प्पै दिन्छु भन्दै हासिन । अहिले सम्म बिहे न भएको र बोइफ्रेन्ड पनि नभएकोले अब शुर कस्नु पर्ने बताउदै कोहि भए ठाउ खाली भएको पनि उनले बताइन ।