मासिक तलब सहित कतारले विश्वकपमा हल्ला गर्न नेपाली लैजाने

कतारले विश्वकपमा हल्ला गर्न समर्थकलाई भाडामा ल्याउने, तलब यति धेरै दिने..

 

 

 

 

फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता विश्वकप सुरुहुन एक बर्ष बाँकी रहेको छ । यस्तैमा कतारले यसलाई भब्य बनाउनका लागि विभिन्न योजनाहरु बनाइरहेको छ ।

पटकको विश्वकपका लागि ५ दशमवव तीन बिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको छ । यसका लागि कतारले अहिलेसम्म विश्वकपमा प्रयोग नभएको सिस्टम रंगशालामा प्रयोग गर्दैछ ।

यस्तैमा कतारले अहिलेबाट नै देशमा विश्वकपको माहोललाई बढाउन थालिसकेको छ । सुपर स्टार फुटबलर नेयमारको तस्विरलाई सबै कतार नेशनल बैंकको शाखा र मेट्रो स्टेसनमा राख्न थालेको छ

यस्तै रोबर्ट लेवान्दोस्कीलाई कतार एयरवेजले आफ्नो सेफ्टी भिडियोमा प्रयोग गरेको छ । यस्तै प्रतियोगिताका सदभावनादुत डेविड बेकह्यामलाई भरपुर प्रयोग गरेर यसको प्रचार गर्ने योजना बनाएको छ । यसका लागि बेकह्याम अर्को साता हुने कतार ग्राण्डपिक्सका लागि दोहो पुग्दैछन ।