
पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने ? यो भनाई हो नेपाली चलचित्रकी चर्चित एवं लोकप्रिय नायीका रेखा थापाको ।
उनले बिभिन्न समयमा समसायिक बिषय बस्तुहरुमा अफ्नो अभिब्यक्ती दिइरहेने नायीका पनि हुन । उनी सोसल मिडियामा पनि निकै सक्रिय छिन । नायीका थापा स्पस्ट बक्ता पनि हुन ।
उनेले नारी कथा ब्यथाको चलचित्र बनाएकी छ छिन उनी नारीहरुको पक्षमा पनि बिभिन्न समयमा आवाज उठाईछिन । त्यसैले गर्दा पनि हुन सक्छ उनको अभिब्यक्ती निकै महत्वको रुपमा पनि हेरिन्छ ।