५ मिनेटमै अनावश्यक रौँ हटाउन यसरी प्रयोग गनुृहोस् कोलगेट, आउने छैन फेरि

काठमाडौँ । अनुहारमा अनावश्यक आएको रौँले अनुहारको सुन्दरतालाई मानौँ गायब नै गरिदिन्छ । सुन्दर र राम्रो अनुहार त सबैलाई मनपर्छ।

 

 

 

 

पुरुषको अनुहारमा रौँ आउनु सामान्य मानिन्छ । यसले उनीहरुको सुन्दरतामा खासै परिवर्तन आउँदैन तर महिलाहरुको अनुहारमा रौँ आउनु आपदको कुरो हो।

हरेक कोही चाहान्छन् यदि उनीहरुको अनुहारमा अनावश्यक रौँ छ भने स्थायी रुपमा नै खतम भओस् । किनकी सुन्दर र राम्रो बन्न् सबैलाई मनपर्छ । तर यी अनावश्यक कपाल आएमा अनुहारको सुन्दरता एक सेकेन्डमा नै खतम हुन्छ ।

धेरुैजसो मानिसहरु यसबाट पिछा छोडाउनको लागी वैक्सिन्ग को सहारा लिन्छन् । तर यनिीहरुलाई यो गर्न बहुतै गा्रहो हुन्छ । त्यसैले यो बारम्बार गर्नु पनि सम्भव हुँदैन । त्यसैले महिलाहरु यस समस्याबाट उम्किन विभिन्न कोशिश गर्दछन् ।

र ब्यूटी प्रोडक्टको पनि आफ्नो अनुहारको समस्याको लागी प्रयोग गर्दछन् जुन थोरै समयको लागी उनीहरुको समस्यालाई समाधान गर्दछ । तर त्यही समस्या फेरी ठुलो समस्या बनेर आइपुग्छ ।