आखिर किन गरेका थिए निखिल उप्रेतीले आफ्नै फूपू दिदिसङ बिवाह !

अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विच्छेद गरेका छन् ।निखिलले कोपिलालाई छाडेको लगभग १३ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन् । उनको र कोपिलाको भक्तपुर जिल्ला अदालतमा भदौ १ गते सम्बन्ध विच्छेद भएको हो ।सम्बन्धविच्छेद पछि निखिल उनकी पुर्वपत्नी कोपिलाको बारेमा बिभिन्न कुराहरु बाहिरिन थालेको छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

 

कोपिला र निखिल एउटै थर र नजिकको नाता पर्ने खुलासा भएको छ । उनीहरुले पारिवारिक सहमतिबिना बिवाह गरेका थिए ।निखिल कोपिलाबीचको वैवाहिक सम्बन्ध सामाजिक-सांस्कृतिक मान्यताका हिसाबले गलत थियो ।

बुझिएअनुसार उनीहरुको थर एउटैमात्र होइन, टाढाको नाताले ‘दिदी-भाइ’पर्छन् । उमेरले आफूभन्दा जेठी कोपिलालाई निखिल ‘फुपू’भन्ने गर्थे ।सर्लाहीका निखिल र धादिङ नौबिसेकी कोपिला काठमाडौंमा कलेज पढ्दै गर्दा भेट भएका थिए । फरक-फरक कलेज पढ्ने भए पनि उनीहरुको बस्ने ठाउँसँगै थियो । एउटै थर र सगोत्री भनेर जान्दाजान्दै उनीहरु प्रेममा परे र छुट्टिनै नसक्ने भए ।पहिलो फिल्म ‘पिँजडा’ हिट भएपछि निखिलको फिल्मी करिअरले ह्वात्तै उछाल लियो । उनी सर्वाधिक चर्चित र व्यस्त नायक बन्न पुगे । तर, श्रीमतीसँगको सम्वन्ध भने बिग्रिन थाल्यो । र अन्तत डिभोर्स नै हुनपुग्यो ।

सर्लाहीका निखिल र धादिङ नौबिसेकी कोपिला काठमाडौंमा कलेज पढ्दै गर्दा भेट भएका थिए । फरक-फरक कलेज पढ्ने भए पनि उनीहरुको बस्ने ठाउँसँगै थियो । एउटै थर र सगोत्री भनेर जान्दाजान्दै उनीहरु प्रेममा परे र छुट्टिनै नसक्ने भए ।४-५ वर्षको प्रेमपश्चात निखिल र कोपिलाले पारिवारिक विद्रोह गर्दै विवाह गरे । निखिलले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘पिँजडा’ रिलिज भएको केही महिनापछि उनीहरूको विवाह भएको हो ।

२०५८ साल फागुन २३ गते कालीमाटीस्थित पचलीभैरवमा उनीहरुले लगनगाँठो कसेका थिए । उनीहरूको सगोत्री विवाहलाई लिएर दुवैका परिवार तथा आफन्तले आपत्ति जनाएका थिए ।पहिलो फिल्म ‘पिँजडा’ हिट भएपछि निखिलको फिल्मी करिअरले ह्वात्तै उछाल लियो । उनी सर्वाधिक चर्चित र व्यस्त नायक बन्न पुगे । तर, श्रीमतीसँगको सम्वन्ध भने बिग्रिन थाल्यो । र अन्तत डिभोर्स नै हुनपुग्यो ।सम्बन्ध विच्छेदका लागि निवेदन दिएको भोलिपल्ट नै अदालतले दुवैको मञ्जुरीमा सम्बन्ध विच्छेद गराइदिएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****