मेयर भएको १ सय १५ दिनमा हर्क साम्पाङले रचे नयाँ इतिहास, विश्वभरबाट शुभकामनाको ओइरो…

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले सय दिनकाे काम सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत सय दिनकाे काम सार्वजनिक गरेका हुन् । साम्पाङले नेपालमा श्रम सँस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् त्यस्तै उनले ४ ठाउँबाट खानेपानीको मुहान थपेको उल्लेख गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

साम्पाङले व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जटाएको, ६ लाख विरुवा रोपेको, सरसफाईमा देखिने सुधार ल्याएको, प्रशासनिक सुधार ल्याएर शान्ति सुरक्षामा सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण लगायतका कामहरु सार्वजनिक गरेका छन् । यस्तो छ उनकाे फेसबुक स्टाटसमा उल्लेख गरिएका बुदाँहरू

१०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर:
१) नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें । २) ४ ठाउँबाट खानेपानीको मूहान थपें । ३) व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ । ४) ६ लाख विरुवा रोपें । ५) सरसफाइमा देखिने सुधार ल्याएँ । ६) प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ ।

७) जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें । ८) बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन ।९) लागु औषध विरुद्धको अभियान शुरु गरें । १०) योजनाहरुका लागि बजेटको जोहो गराएँ ।

११) पारदर्शी हिसाब किताब सार्बजनिक गरें । १२) पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ । १३) शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****