
नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने चाहना व्यक्त गरेकी छिन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूलाई सलमान खानबाहेक अरु कोहीपनि मन नपर्ने स्पष्ट पारिन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
नायिका कार्कीले केहि पहिला दुई वर्षअघि गरेको कलाकारको आलो-चनाका कारण यतिबेला वि-वाद खेप्नुपरेको थियो । त्यो आलो-चनालाई हजारौंले टिकटक बनाएर सेयर गरे । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की वि-वादमा परेकी हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
आफूलाई ब’दनाम गर्न र कलाकारसँग आफ्नो सम्ब-न्ध बि-गार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी थिइन् ।एउटा अन्तर्वार्ताका कारण अभिनेत्री पूजा शर्मालगायत कलाकारका अन्य समर्थकले अभिनेत्री सुष्मा कार्कीको सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।
उनले अभिनेत्री सुष्माले पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै दिएको अन्तर्वार्ताले टिकटक बनाएर प्रचारमा ल्याइएको छ । मेलिना राई र राजेश हमालका प्रशंसकले पनि टिकटकमार्फत सुष्माको अन्तर्वार्तालाई भाइरल बनाएका थिए ।