अग्लो खाइलाग्दो शरीर टिकटकमा भाइरल सायोमा लिम्बु (फोटो फिचर)

पछिल्लो समय टिकटकमा बच्चा तन्नेरीदेखि उमेर ढल्किएका सम्म झुम्मिने गरेका देखिन्छन् । टिकटकमा दिनहुँ नयाँ नयाँ ब्यक्ती भाइरल हुने गर्छन् । कोही टिकटक कै कारण स्टार समेत भइरहेका छन् ।

 

 

 

 

 

यसैक्रममा एक हट मोडल बनि टिकटकमा भाइरल बनिरहेकी छन् । उनको असाध्यै बोल्ड अवतारले समाजिक संजाल तताइरहेको छ । उनको नाम शायोमा लिम्बु हो ।

उनले बनाएका निकै बोल्ड टिकटकले तहल्का नै मच्चाइरहेका छन् । त्यस्तै उनका बोल्ड तस्बिरले सामाजिक संजालमा तरंग नै ल्याएको छ । केहि दिन पहिला उनले लुंगीमा सजिएर देखिएका तस्बिले झनै चर्चा पाएका छन् । उनका लुंगी अवतारले निकै चर्चा पाएको छ ।

टिकटकप्रति प्रयोगकर्ताको आकर्षण दिनप्रति बढ्दो छ । छोटो भिडिओ शेयर गर्ने प्लेटफर्मका रूपमा परिचित टिकटक सन् २०२१ मा धेरै डाउनलोड हुने मोबाइल एपसमेत हो । केही देशमा यो एप प्रतिबन्धित छ । तैपनि विश्वभरकै लोकप्रिय एपको सूचीमा टिकटक आफूलाई उभ्याउन सफल भएको छ ।