नक्कली आइडी बनाएर आफ्नै श्रीमानलाई माया जालमा फसाउँदैछु

एक वि’वाहित म’हिला जसको मुहारमा उदासी स्प’ष्ट देखिन्थ्यो ।

 

 

 

 

 

उनी साईबर क्याफे आउँछिन् । अनि क्याफे सञ्चालक यु’वा द’म्पत्ती कहाँ गएर आफूलाई फेसबुक आइडी चाहिएको ईच्छा ब्यक्त गर्छिन् । सो क्याफे मालिकले फेसबुक अकाउन्ट खोल्न शुरु गर्छन् । अनि ती युवतीसँग उनको नाम सोध्छन् जो फेसबुक प्रोफाईलको लागि चाहिएको हुन्छ ।

नाम सोध्दा युवतीले आफ्नो फेसबुक अकाउन्ट नक्कली नामबाट खोल्ने ईच्छा जाहिर गर्छिन् । युवतीको यस्तो व्यबहार देखेर क्याफे युवती आवेशमा आएर रिसाएर यसको विरोध गर्छिन् ।

तर उनीहरुको विरोधलाई नमानेर सो युवतीले नक्कली आईडीको लागि दबाब दिन्छिन् । अनि आफ्नो फोटो पनि नराखेर कुनै नेपाली सुन्दर केटीको तस्विर प्रोफाईल फोटोमा राख्न माग गर्छन् ।

सैले यी यु’वतीको व्यवस्था देखेर क्याफे मािलक द’म्पत्तीले उनका लागि नक्कली फेसबुक आईडी बनाईदिन बा’ध्य हुन्छन् ।

यसरी नक्कली आईडी बनीसकेपछि युवतीले धन्यबाद दिएर आफ्नो घरतर्फ जान लागेकी हुन्छिन् । क्याफे मालिक दम्पतिले यस्तो नक्कली आईडी किन भनेर अचम्भित मुद्रामा भावुक प्रश्न गर्छन् । ति उदास युवतीको जवाफ कम दुखदायी थिएन ।