बाठो बन्दा नमज्जाले फसे महेश बस्नेत, सिंगो एमाले पार्टी नै खम्बाझै उभियो बालेनको समर्थनमा !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ बालेनका कारण अहिले केही दलका केही नेताको निद हराम भएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

बालेन फिल्मीशैलीमा उत्रिएपछि नेकपा एमाले देखि नेपाली कांग्रेसका चर्चित नेताहरुले समेत उनको उछितो काढिरहेका छन् । उनीहरुले बालेनले अधिकारको दुरुपयोग गरेको बताएका छन् तर बालेन बकइदा कानुन अनुसार नै चलेका छन् ।

यसैबीच, कानुनी प्रक्रिया पूरा नगरीकन एक्कासि अनधिकृत संरचना भत्काउन थालेको भनी आलोचना गर्नेहरूलाई बालेनले जवाफ दिएका छन्। आइतबार बिहान विज्ञप्ति जारी गरी उनले महानगरपालिकाले कार्यकारिणी अधिकार प्रयोग गरेर अवैध संरचना हटाउने अभियान थालेको स्पष्टीकरण दिएका हुन्।

‘वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको हो’, विज्ञप्तिमा बालेन्द्रले भनेका छन्,

‘अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****