यस्तो रहेछ बालेन शाहको तराईको गाउँ, पुर्खौली घर र सुन्दर परिवार (हेर्नु,होस् भिडियो)

काठमाडौं महानगर’पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्। बालेन शाह बिजयी भए’संगै युवा’हरूको ठूलो जमात उनको सम’र्थनमा उत्रिएको छ। ३२ वर्षे शाहले उमेरले आफ्नो बाबु–आमा भन्न सुहाउने प्रतिस्पर्धी’लाई पछि पार्दै मेयर पदमा निर्वाचित भएका हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

काठमाडौं महानगर’पालिकाको मेयर पदमा नेकपा एमाले’बाट प्रतिस्पर्धा गरेको केशव स्थापित उमेरले ६३ वर्ष पुगेका छन् भने नेपाली कांग्रेसबाट महानगर’पालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेकी सिर्जना सिंह ५९ वर्षकी हुन्। स्वतन्त्र उम्मेद’वारी दिएर काठमाडौं महानगर’पालिकाको मेयर पदमा विजयी हुँदै शाहले इति’हास रचेका हुन्।

सामा’जिक सञ्जाल बालेनकै पक्षमा देखिन्छ। प्रायः राजनीतिक विषयमा चुप लाग्ने कला’कारहरू पनि बालेन’को पक्षमा बोलेका छन्। उनीहरूले खुलेरै बालेन’लाई भोट मागेका थिए।को हुन् बालेन शाह ? बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह भए पनि उनी बालेन शाहको नामले परि’चित छन्। १४ वैशाख २०४७ मा काठ’माडौंको नरदेवीमा जन्मिएका उनी हाल गैरिगाउँ, तिन’कुनेका स्थायी बासिन्दा हुन्।

आयुर्वेदिक चिकि’त्सक डा. राम नारायण शाह र धुव्रा देवी शाहका सन्तानका रुपमा जन्मिएका उनीको पुर्खाली थालो भने मधेश प्रदेशमा रहेको महो’त्तरी जिल्ला हो। काठमाडौंको नर’देवीमा जन्मे-हुर्केका बालेन पेसाले इञ्जि’नियर हुन्। उनका दाजु कुशल चार्टर्ड एकाउन्टेन्ट छन्। भाउजू बैंकमा काम गर्छिन्। बहिनी चित्र’कार हुन्। बालेनकी श्रीमती सविना जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन्।

शाहको प्रारम्भिक अध्धयन काठमाडौं नर’देवीमा रहेको जल्जला स्कूल’बाट भएको हो भने स्कूल’पछिको उच्च माध्यमिक तहको अध्ययन काठमाडौं तीनकुनेमा अवस्थित भिएस निकेतनबाट गरेका हुन्। उनको स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हाइट हाउस कलेज’बाट भएको थियो। त्यहाँ उनले सिभिल इन्जि’नियरिङको अध्ययन गरेका थिए।