मंसिर ४ गतेको निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना, यसरी दिनुहोस आवेदन…..

काठमाडौं : आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी परिचालन हुनेको भएको छ।अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न स्वकृति दिएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

त्यही अनुसार प्रहरीले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ। मङ्सिर ४ गते दुवै तहको निर्वाचन हुँदै छ।

यसअघिको स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो। ४० दिनको अवधिका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो।

यस पटक दुवै तहको निर्वाचन एकैचोटी हुने भएकाले सुरक्षा चुनौती रहेकाले अघिल्लो पटकको भन्दा बढी म्यादी प्रहरी परिचालन गर्नुपर्ने नेपाल प्रहरीले सुझाव दिएको थियो। प्रहरीले १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने सुझाव दिएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****