आफ्नो मन सम्हालेर हेर्नुहोस बाध्यताले खाँडी देशमा पुगेकी नेपाली चेलीको दर्दनाक (भिडियो)

नेपालबाट हरेक दिन ३ हजारको हाराहारीमा जोशिला युवाहरु हरेक प्रदेशको जागिरको लागि जाने गरेको एक तथ्याक सरकार छ ।

 

 

 

 

केही समय यता कोरोनाको कारणले घटेको भए पछि कोरोना साम्य भएपछि त्यो संख्या बढ्ने देखिन्छ । प्रदेशमा गएर पनि सोचे जस्तो राम्रो कसैलाई पनि भएको छैन । बिभिन्न समयमा अनेकन समस्याहरुबाट नेपालीहरुले गुजरा गर्नु परेको पनि छ ।

बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत केही पलिे सार्वजनिक भएपछि नेपाली दर्शकहरुले खुबै रुचाएका थिए ।

देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बा’ध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस मगर कञ्चन पुन घले स्वर दिएकी छन्।